काठमाडौं । आजकल नेपालका गाउँ बाहेक शहरमा पनि साइकल चलाउनेको संख्या बढ्न थालेको छ । गाउँमा कामका लागी साइकल अत्यावश्यक हो ।
शहरमा बस्ने मानिसहरु दैनिक स्वास्थ बन्न साइकल चलाइरहेका हुन्छ । स्वास्थ्य विज्ञका अनुसार अन्य व्यक्तिको तुलनामा दैनिक ३० मिनेटभन्दा बढि साइकल चलाउने व्यक्ति स्वस्थ हुन्छन् ।साइकल चलाउँदा हुने फाइद
१. मधुमेह
२. रक्तचाप
३. मांसपेशी
४. मानसिक रोग
५. क्यान्सर
६. मोटोपना











