एजेन्सी । भण्टा सबैको भान्सामा पाक्ने तरकारी हो । यो खानामा निकै स्वादीलो हुृन्छ । तर कतिपयलाई भने यो मन पर्दैन । भण्टा खादा हाम्रो स्वास्थ्यमा फाइदा हुने गर्दा छ । तर भाण्टाको सेवनले चिलाउने होइन् यसमा भएको बहुगुणी पोषणले शरीरलाई अत्यन्त धेरै फाइदा पुर्याउँछ ।
बैगुन, भण्टा, भेण्टा वा भण्टा अनेकन नामले चिनेन भाण्टामा धेरै मानिसले रुचाउँदैनन् । तसर्थ भाण्टा खादाँ शरीरमा निकै धेरै फाइदा मिल्दछ । हाम्रो नेपाली समाजमा भण्टाभन्दा समन्य तय सबैलाई मन पर्ने तरकारीको रुपमा लिईन्छ । भण्टा तरकारी मात्र नभई स्वास्थ्यको लागि पनि निकै फाइदा जनक रहेको बिज्ञहरुको भनाइ छ । भण्टा तसर्थ भाण्टा खादाँ शरीरमा निकै धेरै फाइदा मिल्दछ ।
१.भाण्टामा फाइवरको मात्रा प्रचुर हुन्छ । जसले पाचन जन्य समस्या निको पर्ने काम गर्दछ ।
२. रक्तनलीलाई तन्दुरुस्त राख्ने काम गर्दछ ।
३. भाण्टामा भिटामीन ए, सी, ई, के, वि ६ पाइन्छ र भाण्टामा अत्यधिक मात्रामा पाइने पोली फिनोलले क्यान्सरबाट जोगाउँछ ।
४. नियमित सेवन गर्दा न्यून क्यालोरी हुने भएकाले यसले वजन नियन्त्रणमा सघाउ पुर्याउँछ ।
५. भाण्टाको सेवनले शरीरमा कोलेस्ट्रोल र चिनीको मात्रालाई नियन्त्रण गर्दछ ।
५. भाण्टा नियमित खाँदा क्यालसीयम, आइरन, म्यागनेसियम, फोसफोरस लगायतको तत्व पनि पाइन्छ ।
६. नियमित भाण्टा खाँदा मधुमेह, मुटु रोगमा समेत लाभ मिल्दछ ।
७. भाण्टामा पाइने तत्वले छालालाई सफा, रसिलो र मुलायम राख्दछ ।
९. भाण्टाको रस कपालमा लगाउँदा जरा बलियो हुन्छ ।
१०. यसको बोक्रामा पाइने एन्थोसाइनिन फाइटोले मतिष्कको कोषिका क्षति हुनबाट बचाउँछ ।










