आफु राम्रो र सुन्दर बन्ने इच्छा जसको पनि हुन्छ । प्रया महिला पुरुषलाई आकर्षण गर्न आफु बिभिन्न बिधि प्रयोग गरेकी हुन्छ । सबै पुरुषले आफुलाई मात्र देखोस् भने महिलाको चाहाना हुन्छ । तर कस्ता पुरुषहरूलाई महिलाले मन पराउँछ ।
प्रत्येक पुरुषहरू महिलाको नजिक हुन् चाहन्छन् l तर के तपाइहरूलाई थाहा छ ? कस्ता पुरुषहरूलाई महिलाले ध्यान दिन्छन् र मन पराउँछन् ।
दाँत
महिलाहरूले सबैभन्दा मन पराउने भनेको मन्द मुस्कान तथा चम्किलो र सेतो दाँतलाई निकै रुचाउने गर्छन् l यस्ता पुरुषप्रति महिलाहरू आकर्षित हुन्छ l
खुट्टाको सफाइ
यदि पुरुषहरू महिलाको नजिक हुन् चाहन्छन् भने उनीहरूले आफ्नो खुट्टाको सरसफाइ गर्न जरुरी छ l किनकि महिलाहरूले पुरुषको खुट्टामा ध्यान दिने गर्दछन् l
स्वस्थ कपाल
यदि केटाहरूको घना तथा स्वस्थ कपाल हुनका साथै कपाल काट्ने हेयर स्टाइल पनि राम्रो छ भने यस्तो पुरुष केटीहरूको रोजाइमा पर्ने गर्दछ ।
स्टामिना
कुनै पुरुषको स्टामिना राम्रो र असल हुन्छ भने कोहि बलवान र कुनै पनि काम फुर्तीसँग गर्न सक्दछ भने त्यस्ता पुरुषलाई बढी ध्यान दिन्छ l महिलाहरू साथै मन पराउने पनि गर्दछन् ।
स्लिम बडी
महिलाहरूले अधिकांश जसो फिट भएका पुरुषलाई बढी ध्यान दिन्छन् । जसले गर्दा पुरुषहरूको शरीर लोभदायी देखिने गर्दछ l











