आज श्रावण ८ गते शुक्रबार, कस्तो छ तपाईंको राशिफल ?

आज मिति वि. सं. २०७८ साल श्रावण ८ गते। शुक्रबार । तपाईंको आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):

सोचेको काम सामयमा सकिने छ । धार्मिक तथा मांगलिक कार्यमा सहभागी भइने छ । व्यक्तित्वमा सुधार हुनेछ । बाबुसंगको सम्बन्ध सुमधुर हुनेछ। धार्मिक कार्यमा रुची बढ्ने छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):

काम समयमा सम्पन्न नहुँदा निरास हुन सकिन्छ । कार्य सम्पन्न हुन समय लाग्ने छ । खानपानको कारण स्वास्थ्यमा समस्या आउन सक्छ । नयाँ कार्यको लागि समय उचित रहेको छैन। यात्रामा समस्या उत्पन्न हुनसक्छ। कामको चाप बढ्नाले थकान महसुस हुनेछ। योग साधना गर्नाले मनमा शान्ति छाउने छ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा):

दिनको सुरुवात जोश जाँगरको साथ हुनेछ। साथी भाइ तथा आफन्तको साथमा पार्टी तथा पिकनिकमा सहभागी भइने छ । नयाँ वस्त्र तथा वाहनको खरिदको योग बानेको छ । मन आनन्द हुनेछ । विपरित लिंगी प्रति आकर्षण बढ्ने छ । समाजमा मन सम्मान बढ्ने छ । दाम्पत्य जीवनको शुख प्राप्त हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):

चिन्ता मुक्त हुँदा मन खुशी हुनेछ। परिवारका सदस्यसँग बिशेष समय व्यतित हुनेछ। कार्यमा लाभ हुनेछ । नोकरीमा फाइदा हुनेछ। साथिको सहयोग मिल्ने छ । स्वास्थ्यमा सुधार हुनेछ। प्रतिस्पर्धीहरूको चाल बेकार हुनेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):

स्वास्थ्यमा सुधार हुनेछ । मिल्ने साथि सँग भेट हुनेछ । सन्तान प्राप्तिको योग बन्नेछ। विद्यार्थीहरूको लागि धेरै राम्रो समय रहेको छ । केहि धार्मिक कार्यमा सहभागी भइने छ । आध्यात्मिकता बढ्नेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):

केहि कठिन समयको सामना गर्न पर्ने हुनसक्छ । स्वास्थ्यमा सुधार हुनेछ । मनमा चिन्ता बढ्ने छ । आमाको स्वास्थ्यमा समस्या आउनसक्छ। आफन्त सँग वादविवाद बढ्न सक्छ । आत्म-सम्मान ठेस पुग्न सक्ने हुदा सचेत रहनु होला । वाहन खरिद तथा बिक्रीको लागि समय उचित रहेको छैन।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते):

नयाँ कार्यको थालनीको लागि समय अनकुल रहेको छ । भाग्य वृद्धि तथा धन लाभको योग रहेको छ । पारिवारिक कार्यमा यात्राको योग रहेको छ । नजिकैको स्थानमा धार्मिक कार्यको आयोजना हुनसक्छ। विदेशबाट शुभ समाचार मिल्नेछ । भाइ-भाइको सम्बन्धमा मधुरता छाउने छ । आफुलाई पूर्ण रुपमा स्वस्थ अनुभव गर्नु हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):

सन्तान शुख प्राप्त हुनेछ। घरमा मित्रको आगमन हुनेछ। मिष्टान्न् भोजन हुनेछ । धार्मिक कार्यमा खर्च हुनेछ । बोलिको प्रभावको कारण मानिषहरुलाई प्रभातित गर्न सक्नुहुनेछ। धन प्राप्तिको योग बनेको छ । बिद्यार्थीहरुको लागी सफलता मिल्ने योग बनेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):

स्वास्थ्यमा सुधार हुनेछ । पढाइमा सफलता प्राप्त हुनेछ।आफ्नो हातबाट धार्मिक तथा मांगलिक कार्य हुनेछ। आर्थिक लाभ हुनेछ । जीवन साथिबाट सुख तथा आनन्द प्राप्त हुनेछ। मान सम्मान बढ्ने छ । मनपर्ने भोजन हुनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):

स्वास्थ्यम समस्या आउनेछ। मनमा चोट पुग्ने छ । व्यवसायमा सरकारे हस्तक्षेप हुनसक्छ। धार्मिक कार्यमा धन खर्च हुनसक्छ। शत्रु सक्रिय हुनसक्छन । आँखामा समस्य आउनसक्छ। भयको सम्भावन भएको हुदा सचेत रहनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा):

मांगलिक कार्य गर्नको लागी अत्यन्तै शुभ समय रहेको छ । अविवाहितको लागि विवाहको योग बन्न सक्छ। सन्तान प्राप्तिको योग बनेको छ। दाम्पत्य जीवनमा शुख शान्ति छाउने छ । नोकरी तथा व्यवसायमा लाभ हुनेछ। वाहनको खरिद हुनसक्छ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):

गरेका कार्य सफल प्राप्त हुनेछन् । नोकरी तथा व्यवसायमा पद बढ्ने छ । व्यापारमा लाभ हुनेछ। पिता तथा बुज्रुक बाट लाभ हुनेछ। सरकारी लाभ हुनेछ । सामाजिक सम्मान बढ्ने छ। दाम्पत्य जीवनमा शुख शान्तिको अनुभव गर्नुहुनेछ ।

राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस् ।