नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियालाई कोराना संक्रमण

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियालाई कोराना संक्रमण भएको छ । बिहीबार बिहान आएको रिपोर्ट अनुसार उँहालाई कोरोना भाइरसको पुष्टि भएको हो ।

उँहालाई काठमाडौंबाट वीरगञ्ज आएका थिए । वीरगञ्जमै कोरोनाको पीसीआर परीक्षण गर्दा उनलाई कोरोना लागेको पुष्टि भएको हो ।