Ad #144479

नेपाली बजारमा डलरको सटही मूल्य आज एक रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिद दर १३१.४२ रुपैयाँ रहेको छ । हिजो १३२.४२ रुपैयाँ रहेको थियो । आज बिक्री दर १३२.०२ रुपैयाँ रहेको छ ।