२३ भदौ, काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला ७०० रूपैयाँले घटेर ९० हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी प्रतितोला १० रूपैयाँले घटेर १ हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
[sidebar name="button post"]









