१५ श्रावण, काठमाण्डौ। सुनको मूल्य शुक्रबार बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै तेजाबी सुनको मूल्य तोलामा पनि पाँच सय रुपैयाँले बढेर ९२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।
[sidebar name="button post"]











