३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूले न्यायाधीशहरूलाई कहिल्यै नभेटेको बताएको छन् । शनिबार काठमाडौंमा आयोजना गरिएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आफूले नभेटेको बताएका हुन् ।
ओली समूहका अध्यक्ष समेत रहेका ओलीले भने, ‘मैले यसपटक मात्र होइन, शायद कहिल्यै भेटेको छैन ।’ उनले अघि भने, ‘अह, सपना प्रधानलाई वकिल हुँदा कुनै कार्यक्रममा देखेको हो । अरु देखेको पनि छैन, शायद चिनेको पनि छैन ।’
[sidebar name="button post"]











