पछिल्लो २४ घण्टामा २०५९ जना कोरोना संक्रमित थपिए, उपत्यकामा मात्रै १४०९ जना

असोज २३, नेपालमा पछिल्लो २४ घण्टामा २०५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १४०९ जना रहेका छन् ।

आजकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको जानकारी दिनुभयाे ।

यसैगरी आज संस्थागत आइसोलेशनमा ११,१७६ जना र होम आइसोलेशनमा १५,८७७ जना रहेका छन् ।

[sidebar name="button post"]