भदाै २६, आज अहिलेसम्मकै धेरै १,४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म संक्रमितको कुल संख्या ५१ हजार ९१९ पुगेको जानकारी दिनुभयाे ।
उहाँका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ।
[sidebar name="button post"]









