१८ भदौ, काठमाडौं ।प्रहरीले रातो मछिन्द्रनाथको रथ यात्रामा रहेको स्वस्फुर्त युवाहरुलाई राक्न खोजेपछि तनाव भएको छ । प्रहरी र स्थानीय युवाहरुबीच झडपले रथयात्रामा अहिले तनावको स्थीति उत्पन्न भएको हो ।
युवाहरुले सुरुगरेको रथ तान्नमा प्रहरीले दमन गर्न खोजेको भन्दै झ्mडप भएपछि प्रहरीले पानीको फोहोरा हान्न ट्यांक ल्याए पछि युवाहरु आक्रोसित भएर ढुंगामुढा गरेका छन् ।
प्रहरीले झ्mडप रोक्न केही सेल अश्रुग्यास हानेको छ । त्यसले गर्दा अहिले पनि तनाव कायमै छ ।
[sidebar name="button post"]











