भाद्र १२ , काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा चार सय १५ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।
पछिल्लो २४ घन्टामा काठमाडौँमा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना गरी ४१५ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो।
देशभर पछिल्लो २४ घन्टामा ९२७ जना नयाँ संक्रमित थपिएका छन्।
[sidebar name="button post"]









