भदाै ८, गएकाे २४ घण्टामा काठमाडौं उपत्यकामा २२४ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौंमा १७७, भक्तपुरमा १४ र ललितपुर ३३ मा जना थपिएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
नेपालमा अहिलेसम्म ३२ हजार ६ सय ७८ जना संक्रमित भएका छन् । यस्तै, अहिलेसम्म १८ हजार ८ सय जना उपचार पछि निको भएका छन् ।












