भोलिदेखि राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँड्न नपाइने साउन २१, २०७७ TweetShareSharePinकोरोना संक्रमणलाई न्यूनीकरण गर्न सरकारले भोलि (बिहीबार) राति ९ बजेदेखि ५ बजेसम्म हिँड्न नपाइने नियम लागू गरेको छ। गृह मन्त्रालयले बुधबार एक सूचना जारी गरी राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको हो।