पशुपतिनाथ परिसरमा रक्षाबन्धन र नयाँ जनै फेर्नका लागी भिड (तस्बिरसहित)

अनिता धिताल 

१९ साउन, काठमाडौँ – हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा ऋषि तर्पणी पर्व सोमबार देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।

यो वर्ष पशुपतिनाथ परिसरमा रक्षाबन्धन र नयाँ जनै फेर्नका लागी युवा पुस्ताहरुको बढी भिड देखियो ।