नेपाली कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठ)
११ वैशाख, काठमाण्डौ। नेपाली कांग्रेसले आइतबार ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको चुनावी घोषणपत्र सार्वजनिक गरेको छ । घोषणापत्रलाई कांग्रेसले संकल्प भनेको छ ।
पार्टी कार्यालय सानेपामा घोषणपत्र सार्वजनिक गरिएको हो ।