काठमाडौँ उपत्यकामा थपिए ३६ जना कोरोना संक्रमित

१५ फाल्गुन, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३०, भक्तपुरमा ३ र ललितपुरमा ३ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ।

[sidebar name="button post"]