काठमाण्डौ उपत्यकामा थपिए १९१६ जना कोरोना संक्रमित

२९ पौष, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १ हजार ९१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा १ हजार ४४९, भक्तपुरमा १५० र ललितपुरमा ३१७ जना संक्रमित थपिएका हुन्।

[sidebar name="button post"]