Ad #144479

१८ पौष, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा ११८, भक्तपुरमा ६ र ललितपुरमा १३ जना संक्रमित थपिएका हुन्।