२२ मंसिर, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा ११२, भक्तपुरमा २५ र ललितपुरमा ३५ जना संक्रमित थपिएका हुन्।
[sidebar name="button post"]









