काठमाण्डौ उपत्यकामा आज कति थपिए कोरोना संक्रमित ? कार्तिक २९, २०७८ २९ कार्तिक, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा १२६, भक्तपुरमा १८ र ललितपुरमा ४३ जना संक्रमित थपिएका हुन्। [sidebar name="button post"]