Ad #144479

२४ कार्तिक, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा १५५, भक्तपुरमा १५ र ललितपुरमा ३२ जना संक्रमित थपिएका हुन्।