काठमाण्डौ उपत्यकामा थपिए २०९ जना कोरोना संक्रमित

७ कार्तिक, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा २०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा १५९, भक्तपुरमा ९ र ललितपुरमा ४१ जना संक्रमित थपिएका हुन्।