सञ्चारकर्मी रुपा सुनारद्वारा सर्वोच्चमा रिट दायर

२० असार, काठमाण्डौ। जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूरमा मन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदबाट हटाइ कारबाहीको माग गर्दै सञ्चारकर्मी रुपा सुनारले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।

संविधान तथा कानुनले बर्जित गरेको जातीय भेदभाव तथा छुवाछुत जस्तो गम्भीर मुद्दाको अपराध अनुसन्धानलाई प्रभावित गरेको भन्दै उनलाई पदबाट हटाउन माग गरिएको हो ।

[sidebar name="button post"]