राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

१० असार, काठमाण्डौ। राष्ट्रपति विद्यादेवी भण्डारीले असार १७ गतेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छिन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले राष्ट्रयसभाको अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा गत असार १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरे बमोजिम अधिवेशन आह्वान गरिएको जानकारी दिइएको छ ।

[sidebar name="button post"]