बुधबार बिहानै ५‍.८ म्याग्नेच्युटको भूकम्पकाे धक्का

५ जेष्ठ, काठमाण्डौ। बुधबार विहान भूकम्पकाे धक्का महसुस गरिएकाे छ।

लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको काठमाण्डौ सम्म धक्का महसुस गरिएको छ ।

विस्तृत विवरण आउन बाँकी छ ।