Ad #144479

१९ वैशाख, बुटवल। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुन: नियुक्त भएका छन्। प्रदेश प्रमुख धर्मनाथ यादवले नेकपा ‘एमाले’ संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

पोखरेललाई एमालेको एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरिएको छ ।