१ चैत्र, सिराहा। सिराहाको मालपोत कार्यालय प्रांगणमा बम विस्फोट भएको छ । लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फोट भएको हो ।
विस्फोटमा परी ५ जना घाइते भएका र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
विस्फोट गराउनेको पहिचान खुलेको छैन ।












