काठमाण्डौं चन्द्रागिरी नगरपालिका ९ मितेरी चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
गएराती बा ९३ प ७०९१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका काठमाण्डौं बालाजुका ३५ वर्षका राम महर्जनको ट्रमा सेन्टरमा ज्यान गएको प्रहरीले जनाएको छ ।
[sidebar name="button post"]











