‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ कार्यान्वयनमा चन्द्रागिरी नगरपालिका उत्कृष्ट

नेपाल प्रहरीले शुरु गरेको ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ कार्यान्वयनमा चन्द्रागिरी नगरपालिका उत्कृष्ट भएको छ ।

प्रहरीले २०७५ कात्तिक ११ देखि सुरु गरेको ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयनमा काठमाडौँको चन्द्रागिरी नगरपालिका देशभरका पालिकामध्ये उत्कृष्ट भएको हो ।

देशभर ७५३ पालिका छन् ।

[sidebar name="button post"]