प्रल्हाद अधिकारी
भदाै २७, सिन्धुपाल्चोककाे पाँचपाेखरी थाङपाल गाउँपालिका तिपेनीमा पहिराे खसेको एक महिना बित्याे । तर अझैपनि पहिराे खस्न राेकिएकाे छैन ।
त्यहाँका घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । गएकाे साउन १९ गते मुसलधारे वर्षासँगै पहिरो खसेकाे थियाे । तिपेनीको धेरै भूभाग कमजाेर र बग्ने गरेकाे पाँचपोखरी थाङपाल गाँउपालिका अध्यक्ष टासी लामाले बताउनुभयाे ।
पर्यटकीयस्थल पाँचपोखरी थाङपाल गाउँपालिकामा प्राकृतिक प्रकाेपले दु:ख दिदै आएको छ । पहिराेकाे ताजा अवस्था हेर्नुस् फाेटाेमा


[sidebar name="button post"]









