२४ साउन, काठमाडौं। यस वर्ष तुलनात्मक रुपमा वढि पानी परेकोले वाढि पहिरो वढि जादाँ जनधनको क्षति भैरहेको छ । वाढि पहिरोका कारण सिन्धुपाल्चोकको पाँचपोखरी थाङगपाल गाउपालिकाको मेलम्ची भोताङ सडक खण्डमा पनि धेरै क्षति पु्याएको थियो । गाउपालिकाको सक्रियतामा उक्त सडक खण्ड खुलाउने काम धमाधम भै रहेको छ ।
वर्षा पछि पहिरो गएर अवरुद्ध भएको मेलम्ची भोताङ सडक खण्ड



अवरुद्ध भएको मेलम्ची भोताङ सडक खण्ड खुलाउने काम धमाधम रुममा हुदैँ


फोटो स्रोत: सुजन अधिकारी
[sidebar name="button post"]











