सडक मर्मतको माग राख्दै काठमाण्डौको थलीमा सडक अबरुद्ध मंसिर २३, २०७९ TweetShareSharePinकाठमाण्डौको थली भएर चल्ने सवारी साधन प्रभावित भएका छन् । स्थानियले सडक मर्मतको माग राख्दै थलि सडक अबरुद्ध गर्दा सवारी आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ ।