दशैंअघि सेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ।
शुक्रबार र शनिबार सेयर बजार बन्द रहने छ। त्यसपछि आइतबार, असोज २३ गते भने दसैंको विदा सुरु हुन्छ। यस कारण सेयर बजारका लगानीकर्ताले पनि भोलीबाट विदा पाउनेछन्।
दशैंमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से करिब १ साताका लागि बन्द रहनेछ। त्यसैले, आज बिहीबार सेयर कारोबार गर्ने अन्तिम दिन रहेको छ। अब नेप्से असोज २३ गते आइतबारदेखि खुल्नेछ।
[sidebar name="button post"]









