बिना पास उपत्यकामा चलाएका १२ सय ६९ वटा सवारी साधन होल्डमा

snªsL :joDe" ;8s sf7df8f}F, !! r}t . ljZje/ km}lnPsf] sf]/f]gf efO/; -sf]le8–!(_ sf] ;+qmd0f Go"gLs/0f ug{ ;/sf/n] dªunaf/b]lv u/]sf] …ns 8fpgÚ sf sf/0f ;''g;fg snªsL b]lv :joDe" ;Ddsf] ;8s If]q . t:jL/ M k|bLk/fh jGt, /f;; . t:jL/ M k|bLk/fh jGt, /f;;

ट्राफिक प्रहरीले आज काठमाडौं उपत्यका भित्र बिना पास चलाएका १ हजार २६९ वटा सवारी साधनलाई बिभिन्न स्थानमा होल्ड गरेको छ ।

होल्ड गरिएका सवारी साधनमध्ये १ हजार १८७ वटा दुईपाङग्रे र ८२ वटा चारपाङग्रे रहेका छन् ।

होल्ड गरिएका सवारी साधनलाई बेलुकी ७ बजे पछि मात्रै छाडिने र सो अवधिभर पास नलिएका अन्य सवारी साधन पनि संचालन नगर्न नगराउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । देशैभर आज अत्यावश्यक तथा पास लिएका सवारी साधन मात्र सञ्चालन भइरहेका छन् ।

स्थानीय तहको मतदान भइरहेकाले सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

[sidebar name="button post"]