Ad #144479

१९ असोज, चितवन। बाघको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पूर्वी चितवनको खैरहनी नगगरपालिका–१३ का २५ वर्षीय दिनेश बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनी घाँस–दाउराका लागि स्थानीय कुमरोज सामुदायिक वनमा जाने क्रममा बाघले आक्रमण गरेको थियो।