रमिता दंगाल
२५ वैशाख, काठमाण्डौ। काठमाण्डौको शंखरापुर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बुद्धि बहादुर तामाङको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको भेन्टिलेटरमा उपचारका क्रममा उहाँको मृत्यु भएको हो ।
लामा नेपाली काग्रेस शंखरापुर नगरपालिका वडा नं ४ का सभापति पनि हुन् ।












