‘फुड ट्रक रेस्टुरेन्ट’ मा आगलागी

२४ फागुन, काठमाण्डौ । काठमाण्डौको नारायणचौर नक्सालमा आगलागी भएको छ । नारायणचौरस्थित ‘फुड ट्रक रेस्टुरेन्ट’ मा आगलागी भएको हो ।

प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिइएको छ । आगलागीको कारण भने खुल्न खुलेको छैन ।

[sidebar name="button post"]