१८ फागुन, काठमाण्डौ। गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे चढेको गाडी ताप्लेजुङ्ग जिल्ला सुकेटार विमानस्थल नजिक दुर्घटनामा परेको छ ।
दुर्घटनामा मेयर चालिसे सकुशल छन् भने, बालुवा गाउँको कांग्रेस एकाई सभापति किरण विष्ट को करङमा हलका चोट लागेको छ। घाईते विष्ट र वार्ड अधक्ष्य रामनारायण श्रेष्ठलाई विराटनगर विमानस्थलबाट आजै काठमाडौँ पठाइएको छ ।
[sidebar name="button post"]











