नाकबाट सर्प घुसारेर मुखबाट निकालिन् यि डाक्टरले (भिडियोमा)

एजेन्सी । सर्प भने पछि धेरै मानिसहरु डराउने र तर्सिने गर्छन् । मानिसहरु सर्प देखेपछी टाढै बाट जोगिने पनि गर्छन् । तर पाकिस्तानकी एक युवतीलाई भने सर्प संग कुनै डर लाग्दैन ।

उनले एक जिउँदो सर्पलाई आफ्नो नाकबाट छिराएर मुखबाट निकालेकी छिन् । पाकिस्तानको राजधानी कराँचीकी एमबिबिएस गरेकी आयसाले सर्पलाई आफ्नो नाकबाट छिराएर मुखबाट निकालेर दुनियाँलाई नै चुनौति दिएकी छिन् ।

भिडियो हेर्नुहोस्

[sidebar name="button post"]