२४ घण्टा यता नेपालमा कोरोना संक्रमणबाट कतिको मृत्यु ?

१० पुस, काठमाडौं । पछिल्लो २४ घण्टा यात नेपालमा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८१६ पुगेको छ ।

[sidebar name="button post"]