Ad #144479

एजेन्सी । गाई, भैँसी, बाख्रा लगायतका स्तनधारी जनावरले मात्र होइन किराले पनि दुध दिन्छ भन्दा अचम्म लाग्छ । तर यो सत्य हो, एक विशेष प्रजातिको किराले दिने दूध गाईको दूध भन्दा पनि फाइदाजनक हुन्छ । किराको प्रजातिमध्ये एउटा यस्तो प्रजाति हो, साङ्ला ।

यो साङ्लाका बच्चा धेरै समयसम्म बाँच्छन् र स्वस्थ पनि हुन्छन् । त्यसको मुख्य कारण साङ्लाको दूध नै हो । अध्ययनको क्रममा गाईको दूधमा भन्दा यो प्रजातिको साङ्लाको दूधमा चार गुणा बढी पौष्टिक तत्व पाइएको थियो ।
४० प्रतिशत किरा फट्याङ्ग्राको अस्तित्व आगामी एक दशकमा हराउने बीबीसीले उल्लेख गरेको छ। कृषिमा प्रयोग हुने विषादी तथा जलवायु परिवर्तन किरा फट्याङ्ग्राको संख्यामा आएको कमिको मुख्य कारण रहेको अध्ययनले देखाएको छ।

अण्डा नपार्ने यो साङ्लाले बच्चा जन्माउने गर्छ । यो साङ्लाको दूधमा अन्य जनावरको दूधको तुलनामा निकै धेरै पौष्टिक तत्व हुन्छ । विभिन्न देशका मानिसहरुले साङ्ला खाने गर्दछन् ।