एजेन्सी । प्रत्येक देशमा आफ्नो नियम र आफ्नै कानुन हुन्छ । एउटा यस्तो देश छ जहाँ केटीहरुले चप्पल लगाएर हिँड्दा आवाज निस्किदा कारबाही गरिन्छ ।
इटालीको काप्री टापुमा एउटा अचम्मको नियम छ । इटालीको काप्री टापुमा महिलाले चप्पल वा जुत्ता लगाएर हिँड्दा आवाज निकाल्न पाईदैन । चप्पलको वा जुत्ताको आवाज निकालेर हिँड्यो भने कारवाही हुन्छ ।
वास्तवमा त्यहाँ खासगरी केटीहरुले चप्पल लगाएर हिँड्दा चप्पलबाट आवाज निकाल्न निषेध छ । यसरी चप्पल पड्काएर हिड्नुलाई अपराध मानिन्छ ।











