२९ मंसिर, एजेन्सी । विश्वभर युट्युबमा समस्या देखिएको छ । एकैपटक करोडाै प्रयोकर्ताले प्रयोग गर्ने युट्युबमा सर्भर नखुल्ने समस्या देखिएको हो ।
केही दिन पहिले फेसबुकको स्वामित्व रहेको म्यासेन्जरमा पनि विश्वभर समस्या देखिएको थियो भने अहिले फेरी युट्युब एपलिकेसन तथा ब्राउजरमा समेत समस्या देखिएको छ।












