२४ मंसिर, पोखरा । कोरोना भाइरस संक्रमणबाट कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा थप एक जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–१३ का ७७ वर्षीय पुरूषको उपचारको क्रममा बुधबार बिहान १ः१५ बजे मृत्यु भएको हो । उनीमा मंसिर २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
[sidebar name="button post"]









