२३ मंसिर, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
संक्रमित हुनेमा ३ सय ३१ पुरुष र २ सय ६३ महिला छन्। काठमाडौँमा ४ सय १२, भक्तपुरमा ६९ र ललितपुरमा १ सय १३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
[sidebar name="button post"]









