तिहारपछि सुनको मूल्य गिरावट

३ मङ्सिर, काठमाडौं। पछिल्लो केहिदिन देखि नेपाली बजारमा सुनको मूल्य घट्बढ भइरहेको छ। बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ।

तिहारपछि सुनको मूल्यमा सामान्य गिरावट आएको छ। कार्तिक २८ गते ९५ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको सुनको मुल्य आज बुधबार छापावाल ९५ हजार १ सय रुपैयाँले कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ कारोबार भइरहेको छ । कात्तिक २८ मा चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

[sidebar name="button post"]