२४ घण्टामा ४३९२ कोरोना पुष्टि

असोज ३०,देशभर ४३९२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याे सहित सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ पुगेको छ ।

जसमा संस्थागत आइसोलेशनमा १२ हजार ३३६ र होम आइसोलेशनमा २५ हजार ४६ जना रहेका छन् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले जानकारी दिनुभयो ।

[sidebar name="button post"]