गण्डकी प्रदेशमा ५२ कोरोना सङ्क्रमित थप

गण्डकी प्रदेशमा ५२ कोरोना सङ्क्रमित थपिएका ।प्रदेशमा कोरोना सङ्क्रमितको संख्या पाँच हजार ३५६ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालले जायका निर्देशक एछन् वम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्मानकारी दिनुभयो ।

थपिनेमा सबै नवलपरासी९बर्दाघाट सुस्ता पूर्व० का छन् । उनीहरूको क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको हो ।

सबै जना कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको र सङ्क्रमितको आइसोलेसनको व्यवस्थापन गर्ने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

[sidebar name="button post"]